हामीलाई निजामतिमा समायोजन गरियोस्

सारिका राई, अध्यक्ष, सामाजिक परिचालक कर्मचारी संघ विगत नौ वर्षदेखि स्थानीय तहमा कार्यरत सामाजिक परिचालकहरू आन्दोलनमा उत्रेका छन् । एक सातासम्म उनीहरूले माइतघर मण्डलामा धर्ना दिने कार्यक्रम छ । त्यसपछि वार्तामा नबोलाए प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्ने भएका छन् । मंसिर १४ गते संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सामाजिक परिचालकहरूको कार्यसम्पादनको मूल्यांकन गर्दै सम्मानका … Continue reading हामीलाई निजामतिमा समायोजन गरियोस्